विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने

  २०८१ जेठ १५ गते १६:२०     विकासन्युज

काठमाडौं । विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने भएका छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उच्च शिक्षाको रुपान्तरण र गुणस्तरीय वृद्धिका लागि विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने बताएका हुन् ।

चिकित्सा शिक्षा, इन्जिनीयरिङ, कृषि, प्रविधि, लगायत उच्च शिक्षा अध्ययनका लागि चक्रिय कोष मार्फत् शैक्षिक कर्जा उपलब्ध गराइने भएको छ ।

प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.