खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

  २०७९ माघ २ गते १०:१३     विकासन्युज

काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि आन्तरिक उडान प्रभावित भएको छ । अधिकांश विमानस्थलमा हुस्सु र कुहिरोका कारण उडान प्रभावित बनेको त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान/अवतरण भने रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.