बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, सिद्धार्थ बैंकले माग्यो कर्मचारी

  २०७९ पुष २७ गते १२:१९     विकासन्युज

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले अफिसमा लागि ६ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हाे । बैंकले एक सूचना प्रकाशित गर्दै डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक सस्थाहरुबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुकक उम्मेदवारले माघ ११ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.