डलरको मूल्य इतिहास कै महँगो

  २०७९ असोज ११ गते १०:१६     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ३० पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३० रुपैयाँ ९० पैसा तोकिएको छ ।

यो हालसम्म कै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.