यूनियन हाइड्रोले आइपीओ निष्काशन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

  २०७४ भदौ २ गते १४:४२     विकासन्युज

काठमाडौं । यूनियन हाइड्रोपावरले स्थानिय सर्वसाधरणको लागि ६ करोड ३३ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ३३ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

हाइड्रोले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.