वित्त

  २०८० असार ३१ गते १६:३५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय...

  २०८० असार ३१ गते १६:१०     विकासन्युज

काठमाडौं । भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनीले आफ्नो कारोबार शुभारम्भ गरेको छ । गत बिहीबार कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा कारोबार...

  २०८० असार ३१ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका आधा दर्जन अर्थात ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने...

  २०८० असार ३१ गते १५:१६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईतबारबाट एकिकृत कारोबार शुभारम्भ गरेका छन् । आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गरेका हुन् । दुवै संस्थाको असार १६ गते विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका...

  २०८० असार ३१ गते १२:३७     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०८० असार ३१ गते १०:४९     विकासन्युज

काठमाडौं । साउनमा वाणिज्य बैंकहरुको ब्याजदर अस्थिर बनेको छ । साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले भने बढाएका छन् । यसअघि लामो समयदेखि बैंकहरुबीच...

  २०८० असार ३१ गते ९:१४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले साउनमा ब्याजदर घटाउने भएको छ । असारको तुलनामा बैंकले साउनमा ब्याजदर घटाउने भएको हो । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले...

  २०८० असार ३१ गते ८:५५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनमा ब्याजदर घटाउने भएको छ । बैंके कर्जा र निक्षेप दुवैको ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय...

  २०८० असार ३१ गते ८:४५     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले साउनमा ब्याजदर बढाउने भएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण...

  २०८० असार ३१ गते ७:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असारको तुलनामा साउनमा निक्षेपको...

  २०८० असार ३१ गते ७:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको...

  २०८० असार ३१ गते ७:२३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक...

  २०८० असार ३१ गते ६:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो...

  २०८० असार ३१ गते ६:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी...

  २०८० असार ३० गते १४:२४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । उक्त परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत...

  २०८० असार ३० गते १३:३५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले असार २१ देखि २५ गतेसम्म सर्वसाधारणको लागि बिक्री गरेको आइपिओ बाँडफाँड गरिएको हो । धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले सुन्धारास्थित कार्यालयमा बिहान...

  २०८० असार २९ गते १७:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले श्री सरस्वती माध्यामिक विद्यालाय डकाहालाई विद्यालयको खानेपानी व्यवस्थापनार्थमा १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष समारोहका बीच दुधौली न.पा वडा नं....

  २०८० असार २९ गते १६:४४     विकासन्युज

काठमाडौं । झापा इनर्जीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।...

  २०८० असार २९ गते १५:१०     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ...

  २०८० असार २९ गते १४:३९     सन्तोष रोकाया

काठमाडौं । २२ वर्षको लक्ष्मी बैंक र १६ वर्षको सनराइज बैंकबीच शुक्रबार मर्जर भएर एकीकृत कारोबार सुरु भयो । १ः१ स्वाप रेसियोमा मर्जर भएका यी दुई बैंकबीचको संयुक्त कारोबारकाे सुरूवात कुनै तामझाम विनै सञ्चालकहरु...