काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयका लागि राजपत्रांकित तृतीय श्रेणी पदमा २७३ कर्मचारी मागेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवामा कर्मचारी मागेको हो । आयोगले...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका- ६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छिन्,’जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै...
काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि मागेको दरखास्त आह्वानमा १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिष्ट)मा परेको छ । मंसिर ५ गते सातदिने सुचना निकाल्दै आयोगमा रिक्त रहेका चार वटा निर्देशक पदका लागि...
काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशन गरी सेनाले ३ हजार ४१३ जना कर्मचारी मागेको हो । सेनाको सूचना अनुसार सैन्य पद,...
काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विभिन्न पदका लागि झण्डै ४ सय जना कर्मचारी मागेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि विभिन्न पदमा झण्डै ४ सय जना कर्मचारी मागेको हो ।...
काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको...
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने भएको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो । कम्पनीले मंगलबार सूचना प्रकाशन गर्दै...
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको बेरोजगारको समस्यालाई ३ वर्षभित्र समाधान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साहले ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ नामक योजना सार्वजनिक गर्दै उक्त योजना मार्फत बेरोजगारको समस्या हल गर्ने...
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बाहिरिएका छन् । सीईओ ढकालको कार्यकाल सकिएपछि गत असोज १ गते क्यापिटलबाट बाहिरिएका हुन् । विगत ८ वर्षदेखि ग्लोबल आइएमई क्यापीटलको सीईओ भएर...
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको रिक्त रहेको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम लिस्टिङ गरिएको छ । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १२ जनामध्येबाट कार्यकारी निर्देशक छनोट उपसमितिले ६ जनाको नाम लिस्टिङ गरेको...
काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा...
काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो । झाले दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त...
काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समुह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका...
काठमाडौँ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सरकारले नै श्रमिकको ज्यालामा विभेद गरेको भन्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । युनियनले मंगलबार पत्रकार सम्मेलन गरी सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीको न्यूनतम पारिश्रमिक...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरपालिकाले विभिन्न पदका लागि १९ जना विषय विज्ञ मागेको हो । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन आह्वान...
काठमाडौं । करिब ४ वर्षदेखि सङ्घ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रुपमा काम गर्दै आएका फरेष्टरको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ । नेपाल सरकार वन तथा वातावरण...
काठमाडौं । हिमालयन बैंकबाट सचिनजङ्ग रायमाझी बाहिरिएका छन् ।असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर रायमाझी हिमालयन बैंकमा कुरा नमिलेपछि बैंक छोड्न बाध्य भएका हुन् । तत्कालीन सिभिल बैंकबाट सीईओ सुनिल पाेखरेल बाहिरिएपछि साे बैंकको कर्मचारीको तर्फबाट रायमाझीको...
काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदार आवश्यक परेको हुँदा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो...
Copyright © 2025 Bikash Media Pvt. Ltd.