सेवा

  २०७९ पुष ४ गते १६:५२     विकासन्युज

बेलहिया । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ । नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ...

  २०७९ पुष ४ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजका चार सय ६ जना विद्यार्थी शनिबार दीक्षित भएका छन् । याक एन्ड यति होटलमा भएको समारोहमा सफ्टवेरिका कलेजका...

  २०७९ पुष ४ गते १५:०७     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि...

  २०७९ पुष ४ गते ११:१६     विकासन्युज

काठमाडौं ।  पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्यान्डफिल साइटमा आइतबारदेखि फोहोर फ्याँक्न रोक लगाइएको छ । तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको र तत्काल क्षेत्रगत...

  २०७९ पुष ४ गते १०:०६     विकासन्युज

एजेन्सी । पृथ्वीमा रहेका सबै पानीका स्रोतहरूको सर्वेक्षण गर्न शुक्रबार पहिलो पटक उपग्रह प्रक्षेपण गरिएको छ । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेशनल सेन्टर फर स्पेशल स्टडीजले संयुक्त रुपमा तयार...

  २०७९ पुष ४ गते ९:५२     विकासन्युज

एजेन्सी । उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ र रोगले ठाउँ लिन्छ । यस्तो अवस्थामा, धेरै पटक मानिसहरूलाई आकस्मिक उपचार चाहिन्छ। तर, अमेरिकन जर्नल अफ म्यानेज्ड केयरमा प्रकाशित एक अनुसन्धानले २२ प्रतिशत वृद्धहरू...

  २०७९ पुष ४ गते ९:२३     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी...

  २०७९ पुष ३ गते १७:५७     विकासन्युज

पोखरा । इन्फोमेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अनस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए । समारोहमा बिए...

  २०७९ पुष ३ गते १७:०७     विकासन्युज

बलेवा । गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित सवारी चल्न थालेका हुन् । गलकोटे...

  २०७९ पुष ३ गते १६:४४     विकासन्युज

काठमाडौं । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु भएको छ । होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ । होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको...

  २०७९ पुष ३ गते १६:१४     विकासन्युज

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस सम्मान’ नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी...

  २०७९ पुष ३ गते १५:२४     विकासन्युज

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ...

  २०७९ पुष ३ गते १४:२२     विकासन्युज

पोखरा । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै...

  २०७९ पुष ३ गते १३:०१     विकासन्युज

कर्णाली। कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । प्रदेश शिक्षा निर्देश्नालयका अनुसार प्रदेशका १० जिल्लामध्ये...

  २०७९ पुष ३ गते ११:३६     विकासन्युज

काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउन लागेको हो । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको...

  २०७९ पुष ३ गते १०:४४     विकासन्युज

काठमाडौं । अमेरिकी सरकारले ओपन उडानका लागि नेपाल सरकारसँग प्रस्ताव पेश गरेको छ । पछिल्लो समय अमेरिकाले एशियाका अन्य देशमा ओपन उडान गर्दै आईरहेको छ । ओपन उडानलाई विस्तार गर्न केही समय अगाडि अमेरिकी...

  २०७९ पुष ३ गते १०:२५     विकासन्युज

एजेन्सी । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को एक अनुसन्धानमा एउटा चकित पार्ने तथ्य बाहिर आएको छ । वैज्ञानिकहरुका अनुसार २५ हजार वर्ष पहिले विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथे । हालै भएको काशी तमिल...

  २०७९ पुष ३ गते ९:२९     विकासन्युज

दाङ । जिल्लाको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार...

  २०७९ पुष २ गते १५:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित...

  २०७९ पुष २ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो । अस्पतालको...