समाचार

  २०७९ फागुन १७ गते १५:३०     विकासन्युज

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । बाँकी बक्यौता उठाउने तयारी सुरु गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका...

  २०७९ फागुन १७ गते १५:१७     विकासन्युज

बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ। हिउँदमा पनि गाउँपालिका-४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै...

  २०७९ फागुन १७ गते १४:१०     विकासन्युज

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले मार्चबाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । ‘पोखरामा अन्तर्राष्ट्रिय...

  २०७९ फागुन १७ गते १३:५३     विकासन्युज

राँझा । चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् । विसं...

  २०७९ फागुन १७ गते १३:३९     विकासन्युज

काठमाडौं । केडिया फाउन्डेसनको कानून सम्मान र पुुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेले पाएका छन् । वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलामो समय नेपाल...

  २०७९ फागुन १७ गते १२:५५     विकासन्युज

काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको...

  २०७९ फागुन १७ गते १२:३८     विकासन्युज

पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको...

  २०७९ फागुन १७ गते १२:३५     विकासन्युज

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सकिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकूमा बाँध निर्माणका लागि ४२०...

  २०७९ फागुन १७ गते १२:२९     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाको चुनाव चिह्नबाट गोलो हटाएर घण्टीमात्रै राखिएको हो । यसअघि रास्वपाको चुनाव चिह्नमा गोलो घेराभित्र घण्टी रहेको थियो । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण...

  २०७९ फागुन १७ गते १२:१७     विकासन्युज

काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । जजीरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान...

  २०७९ फागुन १७ गते १२:०५     विकासन्युज

काठमाडाैं । पर्यटन प्रवद्र्धन गर्न हिमालय ट्राभल मार्टको चौथौ संस्करण हुने भएकाे छ । यहि जुन ६ देखी ९ सम्म काठमाडाैंमा हिमालय ट्राभल मार्ट आयाेजना हुन लागेकाे हाे । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा नेपाल...

  २०७९ फागुन १७ गते ११:५९     विकासन्युज

काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघले अरुणराज सुमार्गीलाई नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सिफारिस गरेको छ । सोमबार बसेको संघको बैठकले महासंघको केन्द्रीय सदस्य रहेका सुमार्गीलाई जिल्ला नगर उपाध्यक्षमा सिफारिस गर्ने निर्णय...

  २०७९ फागुन १७ गते ११:५९     विकासन्युज

सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक र कर्मचारीको दरबन्दी खाली छ । जिल्लाका ४ सय ७८ सामुदायिक विद्यालयमा ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली भएको हो । जिल्लामा ४...

  २०७९ फागुन १७ गते ११:४६     विकासन्युज

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । हिजो मंगलबार तोलामा १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार...

  २०७९ फागुन १७ गते ११:३८     विकासन्युज

खोटाङ । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन् । जिल्लाका...

  २०७९ फागुन १७ गते ११:३३     विकासन्युज

काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्थगित बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक चैत...

  २०७९ फागुन १७ गते ११:३०     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र,...

  २०७९ फागुन १७ गते ११:२६     विकासन्युज

विराटनगर  । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको...

  २०७९ फागुन १७ गते ११:०७     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन।...

  २०७९ फागुन १७ गते १०:५२     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको तयारी सुरु भएको छ । बजेट निर्माणकाे तयारी स्वरूप आन्तरिक राजस्व विभाग अन्तरगतको उपसमितिले एक सूचना जारी गर्दै आगमी आवको बजेटका लागि राय/सुझाव माग गरेको हाे।...