समाचार

  २०७९ चैत २३ गते १८:५९     विकासन्युज

काठमाडौं । सरकारले मिटरव्याजी पिडीतहरुको लागि सहज हुनेगरी कानुन संशोधन गर्ने भएको छ । बिहीबार सार्वजनिक गरिएको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा मिटरव्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने बताएको छ ।...

  २०७९ चैत २३ गते १८:५६     विकासन्युज

काठमाडौं । सरकारले अब राहदानी आफ्नै जिल्लाबाट पाइने व्यवस्था गर्ने भएको छ । गठबन्धनले न्यूनतम नीति तथा साझा कार्यक्रमहरु सार्वजनिक गर्दै सवारी चालक अनुमतिपत्र सबै प्रदेशहरूबाट तथा राहदानी सबै जिल्लाहरूबाट सहजरूपमा उपलब्ध गराउने बताएको...

  २०७९ चैत २३ गते १८:४७     विकासन्युज

काठमाडौं । सरकारले युवालाई विदेश जान बाट रोक्ने कार्यक्रम अगाडि बढाएको छ । गठबन्धनको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै युवालाई विदेश जानबाट रोक्नको लागि सस्तो ब्याजमा कर्जा लिएर उद्यममा लगाउने नीति अगाडि सारेको...

  २०७९ चैत २३ गते १८:४७     विकासन्युज

काठमाडौं । अब धनगढी उपमहानगरपालिकामा डिजे बजाउन नपाइने भएको छ ।उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माईक, डिजे जस्ता विधुतीय बाजा गाजा र पटाका पड्काउन प्रतिबन्ध लगाएको हो । उप(महानगरपालिका भित्र सामाजिक परम्परा अनुसार हुने विवाह,...

  २०७९ चैत २३ गते १८:३६     विकासन्युज

काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धन दलहरुको न्यूनतम साझा कार्यक्रममले अर्थतन्त्रमा देखिएको समस्या समाधन गर्न विभिन्न आर्थिक नीतिहरु सार्वजनिक गरेको छ । अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा...

  २०७९ चैत २३ गते १८:०९     विकासन्युज

काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारको न्युनतम साझा कार्यक्रममा...

  २०७९ चैत २३ गते १७:३३     विकासन्युज

काठमाडौं । ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छानिएका छन् । स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न यस कार्यक्रमअन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका हुन् । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र...

  २०७९ चैत २३ गते १७:१३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएका छन् । बिहीबार महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा उनले यस्तो आदेश दिएका हुन् । राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपुर्ण भूमीका...

  २०७९ चैत २३ गते १६:३०     विकासन्युज

काठमाडौं ।  शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू...

  २०७९ चैत २३ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सह कारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताएका छन् । उनले सहकारी क्षेत्रले सीन्तकृत वर्गको स्तर सुधारका लागि धेरै...

  २०७९ चैत २३ गते १६:१६     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताएका छन् । महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै...

  २०७९ चैत २३ गते १५:३८     विकासन्युज

दोधारा चाँदनी । विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन...

  २०७९ चैत २३ गते १५:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, ‘नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ...

  २०७९ चैत २३ गते १५:०८     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन् । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उनले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग...

  २०७९ चैत २३ गते १४:४९     विकासन्युज

काठमाडौं । सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद...

  २०७९ चैत २३ गते १४:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय...

  २०७९ चैत २३ गते १४:२५     विकासन्युज

काठमाडौं । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुकाबीच मौलिक हातेकला हस्तकलाले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दो नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ । कतिपय त नेपाली हस्तकलाको सामानकै कपी गरेर...

  २०७९ चैत २३ गते १४:०९     विकासन्युज

हेटौँडा । मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल सामरी खोला प्रि स्ट्रेसड ब्रिज पटकपटक समय थप गर्दा पनि पू्रा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ । पूर्वाधार विकास कार्यालय र...

  २०७९ चैत २३ गते १३:४४     विकासन्युज

वीरगञ्ज । केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । विगतमा सडक सञ्जालको...

  २०७९ चैत २३ गते १३:२८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...