समाचार

  २०८० जेठ १७ गते १०:४०     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् आयकरको दर बढाएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी भएका प्राकृतिक व्यक्तिलाई लाग्दै आएको...

  २०८० जेठ १७ गते १०:१८     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको...

  २०८० जेठ १७ गते १०:०६     विकासन्युज

झापा । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि...

  २०८० जेठ १७ गते ८:१५     विकासन्युज

काठमाडौं । ४ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा...

  २०८० जेठ १७ गते ७:१६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो...

  २०८० जेठ १६ गते १९:१०     विकासन्युज

काठमाडाैं । कोशी प्रदेश सरकारले आन्दोलनकारीलाई संवादबाट समस्याको हल खोज्न आह्वान गरेको छ । कोशी नामविरूद्धको आन्दोलन चर्किँदै जान थालेपछि प्रदेश सरकारले यस्ताे आह्वान गरेको हाे । कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा...

  २०८० जेठ १६ गते १८:५१     विकासन्युज

काठमाडाैं । गुणस्तर तथा नापतौल कार्यालयका पूर्व अधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा साढे ४ करोड...

  २०८० जेठ १६ गते १८:३२     विकासन्युज

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौ|बाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो । इलाका...

  २०८० जेठ १६ गते १८:२२     विकासन्युज

काठमाडौं । सरकारले विदेशबाट ल्याउने सुनको मापदण्ड फेरेको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत विदेशबाट सुन ल्याउन पाउने मापदण्ड परिवर्तन गरेको हो । नयाँ मापदण्ड अनुसार अब विदेशबाट फर्किनेले ल्याउने ५० ग्रामसम्मको सुनको गहनामा महसुल...

  २०८० जेठ १६ गते १६:४७     विकासन्युज

जुम्ला । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नारालाई अघि सारेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसदमा प्रस्तुत गरेको बजेट भाषणमा ‘रैथानेमा गर्व...

  २०८० जेठ १६ गते १६:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री रोष्टममै हाँसे...

  २०८० जेठ १६ गते १६:२३     विकासन्युज

मोरङ । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन...

  २०८० जेठ १६ गते १६:२०     विकासन्युज

 काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध...

  २०८० जेठ १६ गते १५:४७     विकासन्युज

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ । छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ । ३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि पसिना चुहाउँदै मकै पोल्न...

  २०८० जेठ १६ गते १५:३५     विकासन्युज

वीरगञ्ज । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेका आर्थिक वर्ष २०८०/८१ को बजेटमा वीरगञ्ज–पथलैयालाई...

  २०८० जेठ १६ गते १५:३१     नारायण अधिकारी

चितवन । कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रुपमा विकास भएको छ । पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रुपमा विकास...

  २०८० जेठ १६ गते १५:१७     विकासन्युज

म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी...

  २०८० जेठ १६ गते १५:१६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै व्यापारिक समूहको स्वार्थका लागि बजेट नल्याएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कुनै व्यापारी वा व्यापारिक समूहको स्वार्थका लागि बजेट नल्याएको बताएका...

  २०८० जेठ १६ गते १५:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा कर बढाएको भन्न नमिल्ने बताएका छन् । उनले अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय गाडीमा कम कर रहेकोले विद्युतीय गाडीमा सरकारले कर बढाएको भन्न...

  २०८० जेठ १६ गते १५:०१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन...