समाचार

  २०८० मंसिर २६ गते १८:३०     विकासन्युज

काठमाडौं. । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छिन् । भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन...

  २०८० मंसिर २६ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउनमा सहयोग गरेको आरोपमा अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो । यो प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका...

  २०८० मंसिर २६ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष मंगलबार उनले राजीनामा बुझाएका हुन् । कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश...

  २०८० मंसिर २६ गते १६:२७     विकासन्युज

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन ‘४० किलो’ ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म...

  २०८० मंसिर २६ गते १५:२५     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् ।...

  २०८० मंसिर २६ गते १५:११     विकासन्युज

महेन्द्रनगर । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस...

  २०८० मंसिर २६ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट...

  २०८० मंसिर २६ गते १३:१५     विकासन्युज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन् । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ...

  २०८० मंसिर २६ गते १२:३५     विकासन्युज

राँझा । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला...

  २०८० मंसिर २६ गते १२:२१     विकासन्युज

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा...

  २०८० मंसिर २६ गते ११:०६      ऋतु

काठमाडौं । धादिङ घर भएकी रोजिना काप्री पढाइको सिलसिलामा काठमाडौं बबरमहल बस्छिन् । उनको साहित्यमा एकदमै रुचि छ । विशेषगरी उनलाई उपन्यास पढ्न मन पर्छ । तर, ६ महिनादेखि उनले पुस्तक किनेकी छैनन् ।...

  २०८० मंसिर २६ गते ९:५१     विकासन्युज

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमित रूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् । विद्युत् शक्ति (भोल्टेज) कम...

  २०८० मंसिर २६ गते ९:४०     विकासन्युज

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट रु ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक...

  २०८० मंसिर २६ गते ७:४३     विकासन्युज

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ...

  २०८० मंसिर २६ गते ७:३६     विकासन्युज

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा...

  २०८० मंसिर २६ गते ६:५३     विकासन्युज

काठमाडौं । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ,” विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा.घनश्याम गुरुङले भने, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र...

  २०८० मंसिर २५ गते १८:४०     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघले २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२ औं हस्तकला दिवसको...

  २०८० मंसिर २५ गते १८:३१     विकासन्युज

नवलपरासी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा-नयाँ बुटवल खण्डको उद्घाटन भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका-२ खुर्कोटबाट नवलपरासी (बर्दघाट...

  २०८० मंसिर २५ गते १८:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो जिम्मेबारीबाट मंसिर २० राजिनामा दिएका थिए । गजुरेलले प्रधानमन्त्री प्रचण्डलाई लिखित रुपमा पत्र बुझाएर नै राजीनामा बुझाएका थिए । राजनीतिक शक्ति सन्तुलन र...

  २०८० मंसिर २५ गते १७:११     विकासन्युज

काठमाडौं । सरकारले कैलाली जिल्लाको त्रिनगर नाका र कपिलवस्तु जिल्लाको सुठौली नाकामा विरुवा जाँच्ने क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै बिरुवा तथा बिरुवाजन्य...