समाचार

  २०७८ साउन २५ गते १४:४१     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल...

  २०७८ साउन २५ गते १४:२७     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको...

  २०७८ साउन २५ गते १४:०४     विकासन्युज

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक...

  २०७८ साउन २५ गते १३:५७     विकासन्युज

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को वार्षिक साधारण सभा स्थगित भएको छ । कोरोना महामारीका कारण भदाै २५ गते हुने भनिएको संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको हो । साउन २५...

  २०७८ साउन २५ गते १३:३८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग...

  २०७८ साउन २५ गते १३:०२     विकासन्युज

दार्चुला। सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही...

  २०७८ साउन २५ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय...

  २०७८ साउन २५ गते १२:२५     विकासन्युज

काठमाडौं । ललितपुर जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ । भारतबाट पहिलो डोजको कोभिसिल्डको खोप आएपछि दोस्रो डोजको खोप नआएपछि आजबाट जिल्लाले दोस्रो डोजको रूपमा भुटान र जापानले दिएको एस्ट्राजेनेकाकाे खोप...

  २०७८ साउन २५ गते ११:१९     विकासन्युज

काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि विशेष आर्थिक राहत प्याकेज ल्याउनेदेखि आर्थिक क्षेत्रसँग सम्बन्धित बिचाराधीन सबै विधेयक तीन महिनाभित्र पारित गर्नेसम्मका विषय समेटिएका छन् । आर्थिक...

  २०७८ साउन २५ गते ११:०३     विकासन्युज

काठमाडाैं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।...

  २०७८ साउन २५ गते १०:१८     विकासन्युज

काठमाडाैं । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो ।...

  २०७८ साउन २५ गते १०:०२     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ । जिल्लामा कोभिशिल्डको पहिलो मात्र लगाएकालाई दोस्रो डोजको रुपमा जापानबाट आएको एस्ट्राजेनेकाको खोप लगाइने भएको हो । यस अघि स्थानीय तहले संचालन गरेको खोप...

  २०७८ साउन २५ गते ९:५१     विकासन्युज

भरतपुर । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि...

  २०७८ साउन २५ गते ९:४२     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ । संयुक्त सरकारले आइतबार साझा न्यूनतम...

  २०७८ साउन २५ गते ९:३४     विकासन्युज

काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा...

  २०७८ साउन २५ गते ९:१३     विकासन्युज

कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९०...

  २०७८ साउन २५ गते ९:०६     विकासन्युज

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको...

  २०७८ साउन २४ गते १८:५८     विकासन्युज

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सत्तारुढ गठबन्धन कार्यदलले तयार पारेको सो कार्यक्रम आईतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेका...

  २०७८ साउन २४ गते १६:५९     विकासन्युज

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५...

  २०७८ साउन २४ गते १६:४२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । एसईईको नतिजापश्चात् आइतबार अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा...