पालिका

  २०७९ जेठ १ गते १०:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को ५ हजार ४११ मत गणना गर्दा बालेनले एक हजार...

  २०७९ जेठ १ गते १०:०२     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक...

  २०७९ जेठ १ गते ९:३२     विकासन्युज

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी...

  २०७९ जेठ १ गते ९:२०     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन्...

  २०७९ वैशाख ३१ गते १४:४०     विकासन्युज

काठमाडाैं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत...

  २०७९ वैशाख ३१ गते ११:२०     विकासन्युज

वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् ।...

  २०७९ वैशाख ३१ गते ११:११     विकासन्युज

फुङ्लिङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो । एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार...

  २०७९ वैशाख ३१ गते १०:४३     विकासन्युज

गोरखा ।  गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त...

  २०७९ वैशाख ३१ गते १०:१६     विकासन्युज

काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।...

  २०७९ वैशाख ३१ गते ९:२३     विकासन्युज

कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको भएका छन् । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा...

  २०७९ वैशाख ३१ गते ९:०९     विकासन्युज

दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुक्रबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगर ३५८ प्राप्त गरी...

  २०७९ वैशाख ३१ गते ९:०३     विकासन्युज

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...

  २०७९ वैशाख ३१ गते ८:३०     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना...

  २०७९ वैशाख ३१ गते ८:२४     विकासन्युज

काठमाडौं । देशभर रहेका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलको ७७ मतदान केन्द्रमा स्थगित भएको हो । केही...

  २०७९ वैशाख ३१ गते ८:१७     विकासन्युज

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा...

  २०७९ वैशाख ३१ गते ८:१३     विकासन्युज

त्रिशूली । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत...

  २०७९ वैशाख ३० गते १६:०८     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचनमा बैंकर, व्यवसायी तथा उद्योगीहरूले पनि सक्रियताका साथ भाग लिएका छन् । शुक्रबार देशभर भइरहेको स्थानीय तह निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकरहरुले मतदान गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै अरूलाई पनि...

  २०७९ वैशाख ३० गते १३:५१     विकासन्युज

काठमाडौं । आज देश निर्वाचनमय छ । निर्वाचसँग जोडिएर आज धेरै घटना भएका छन् । आज अहिलेसम्मको अपडेट अनुसार अहिलेसम्मकै जेठो मतदाता तनहुँकी ११३ वर्षिया गोपीमाया पोखरेलले मतदान गरेकी छन्  । त्यस्तै बैतडीका  ८४...

  २०७९ वैशाख ३० गते १३:११     विकासन्युज

काठमाडौं । ‘भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्’, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भनिन् । काठमाडौं महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी...

  २०७९ वैशाख ३० गते १२:०९     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा गएर मत हालेका हुन् ।...