बजार

  २०७५ जेठ ८ गते १४:१७     विकासन्युज

काठमाडौं । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले आफु निर्वाचित...

  २०७५ जेठ ८ गते १२:४२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग सेवाको एक विशेष समारोहकाबीच जानकी गाउँपालिका प्रमुख प्रदिपकुमार चौधरी र ग्लोबलका सिनियर रिलेसनसिप...

  २०७५ जेठ ८ गते १२:०२     पृथराज थेगिम

काठमाडौं । मुलुकभर अखाद्य वस्तु बिक्री गर्ने ११३ उद्योगी व्यवसायी विरुद्ध सरकारले मुद्दा दायर गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभर गरेको अनुगमनको क्रममा ११३ उद्योगी तथा व्यवसायीहरुले अद्याग वस्तु विक्री...

  २०७५ जेठ ७ गते १८:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय...

  २०७५ जेठ ७ गते १८:१२     विकासन्युज

काठमाडौं । मंगलबारदेखि १० नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखारहित बै‌ंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले आइतबारदेखि सुनसरीको धरान उप–महानगरपालिका, भोजपुरको भोजपुर...

  २०७५ जेठ ७ गते १७:५१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैकको कैलाली स्थित धनगढी शाखाको औपचारिक उद्घाटन प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबीच गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा...

  २०७५ जेठ ७ गते १६:५८     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ विमानस्थलको निर्माणलाई तिब्रता दिने बताएको हो । त्यस बाहेक आगामी...

  २०७५ जेठ ७ गते १६:४९     विकासन्युज

काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले...

  २०७५ जेठ ७ गते १६:२१     विकासन्युज

काठमाडौं । ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्स स्थित बेल्जियन बैकिङ्ग एकेडमीबीच बैकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्नका निमित्त सम्झौता भएको छ । यस सहकार्यले बैकहरुका संचालक समितिका...

  २०७५ जेठ ७ गते १४:५२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सात्तदोबाटोमा शाखा कार्यालय विस्तार गरी सोमबार(आज)बाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । यस शाखा सहित बैंकले कुल ११२ स्थानबाट कारोबार सञ्चालन...

  २०७५ जेठ ६ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ । राजधानीमा...

  २०७५ जेठ ६ गते १९:०२     विकासन्युज

काठमाडौं । तपाई मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ भने तत्काल किन्नुस् । किनकी आगामी बजेटले मोटरसाइकल र कारको भन्सार दर बढाउँदैछ । कार र माेटरसाइकल अझ महंगो हुदै छ । अर्थ मन्त्रालयले १२५...

  २०७५ जेठ ६ गते १८:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बनेपाको नाला स्थित करुणामय् मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त मन्दिरलाई क्यामेरा हस्तान्तरण गरेको हो । उग्रचण्डी नाला समाजले आयोजना...

  २०७५ जेठ ६ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले जेठ ६ गते(आज)बाट धनुषा जिल्लाको धनौजी र सिराहा जिल्लाको अर्नमामा नयाँ शाखाहरुको औपचारिक कारोबार...

  २०७५ जेठ ६ गते १७:१६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखा नेपालगञ्जमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका हुन् । कार्यक्रममा गुरुङ्गले आगामी दिनहरुमा बैंकले सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै जाने...

  २०७५ जेठ ६ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाली विद्यार्थीहरूलाई ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई छात्रवृति दिने भएको छ । छात्रवृति विश्वविद्यालयका प्रमुख, प्रोफेसर जेन ह्यापमिल्टनले नेतृत्व गरेको एक टोली काठमाडौं आएको हो । विद्यालयले नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा...

  २०७५ जेठ ६ गते १३:३७     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले तेश्रो त्रैमासिक समिक्षा तथा आगामी आ.व.२०७५/०७६ को बजेट निर्धारण सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ । उक्त गोष्ठिको उद्घाटन पोखराको नागढुंगा स्थित होटल स्टार र बीमा कार्यक्रमका प्रमुख अतिथि...

  २०७५ जेठ ५ गते १३:२६     विकासन्युज

काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसरका नयाँ बियर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा भित्र्याएको हो । युनाइटेड ब्रुअरीज लिमिटेड ग्लोबल बियर लिडर हेइनकेन...

  २०७५ जेठ ४ गते १८:५८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुराको घटमुना बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो सातौ शाखारहित बैंकिङ्ग सेवा हो । यस सेवाको...

  २०७५ जेठ ४ गते १८:१४     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको ‘टाटा मोटर्स कार मे सिजन थ्री’ शुक्रबार(आज)बाट ईटहरीको ओसन पार्कमा शुरु भएको छ । उक्त मेला आजदेखि पर्सी(अर्थात जेठ ६ गते)सम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ ।...