बजार

  २०७६ फागुन १९ गते १३:२४     विकासन्युज

काठमाडौं । सामसङको ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अडर खुला गरेको छ । यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० तथा...

  २०७६ फागुन १९ गते १३:१५     विकासन्युज

हेटौँडा । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती...

  २०७६ फागुन १९ गते १२:१७     राजाराम न्यौपाने

काठमाडौं । नेपाल र बंगलादेशबीच बंगलादेशको ढाकामा २० र २१ फागुनमा वाणिज्य वार्ता हुने भएको छ । दुई दिनसम्म चल्ने व्यापार वार्ताको लागि नेपाली टोली आज ढाका प्रस्थान गर्ने भएको छ । बैठकमा नेपाल...

  २०७६ फागुन १९ गते १२:१३     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए ।...

  २०७६ फागुन १९ गते १०:५५     विकासन्युज

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–८ स्थित राजकामतमा रु एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ । महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं. १ सरकारको रु...

  २०७६ फागुन १९ गते १०:४३     विकासन्युज

तुलसीपुर । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणको काम अघि बढाएको छ । प्राधिकरणअन्तर्गत अहिले सडक ग्राभेलको कामलाई तीव्रताका साथ अघि बढाएको हो । उपमहानगरपालिकाले यस वर्ष ५७ किलोमिटर सडक कालोपत्र गर्ने कामलाई अघि बढाएको...

  २०७६ फागुन १९ गते ९:३३     विकासन्युज

विराटनगर । औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको...

  २०७६ फागुन १८ गते २०:१३     विकासन्युज

काठमाडाैं । भैरहवा बुटवल ओद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको विद्युत आपुर्ति ३३ के.भि.ए. लाईन बाट हुँदै आएको छ । हाल आएर नेपाल विद्युत प्राधिकरणले भने अनुसार यस क्षेत्रका उद्योगहरुको विद्युत आपुर्ति ट्रङ्कलाईन बाट भैरहेको हुँदा यस...

  २०७६ फागुन १८ गते १५:४३     विकासन्युज

काठमाडाैं ।  कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सबस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा...

  २०७६ फागुन १८ गते १४:१८     विकासन्युज

काठमाडौं । शाओमीले ‘रेडमी ८ए डूअल’ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्लोबल टेक्नोलोजी लिडरले आइतबार औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल बजारमा ल्याएको हो । रेडमी ए सिरिजलाई...

  २०७६ फागुन १८ गते १२:४०     विकासन्युज

काठमाडाैं । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा...

  २०७६ फागुन १८ गते १२:०४     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन प्रतितोला १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको...

  २०७६ फागुन १८ गते ९:५६     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो समय टिसिएलका विद्युतीय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट...

  २०७६ फागुन १८ गते ९:३८     विकासन्युज

भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत...

  २०७६ फागुन १७ गते १७:०४     विकासन्युज

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक...

  २०७६ फागुन १७ गते १५:१०     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तरदक्षिण राजमार्ग, गल्छी–रसुवागढी सडक, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोरलगायत आयोजनाको पूर्वाधार निर्माणमा सरकारले विशेष चासोका साथ काम...

  २०७६ फागुन १७ गते १३:१०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य...

  २०७६ फागुन १७ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताए । प्रेस सङ्गठन नेपालले सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार...

  २०७६ फागुन १६ गते १६:०६     विकासन्युज

काठमाडाैं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणअनुसार ती...

  २०७६ फागुन १६ गते १५:३४     विकासन्युज

काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच छुटसम्बन्धी सम्झौता भएको छ । यस बैंकका ग्राहकलाई एपलका प्रडक्ट जस्तैः आइफोन, आइप्याड, म्याकबुक तथा अन्य एशेसरिजमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।...