पूर्वाधार

  २०७६ माघ २६ गते १३:५७     विकासन्युज

मुग्लिन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन...

  २०७६ माघ २५ गते १७:१०     विकासन्युज

काठमाडौं । सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको तथा आयोजना प्रमुखले पनि काम नगरेको...

  २०७६ माघ २५ गते १५:००     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र...

  २०७६ माघ २५ गते १४:४१     विकासन्युज

                          डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग काठमाडौं । राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम...

  २०७६ माघ २५ गते १२:१२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताए । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई...

  २०७६ माघ २५ गते ११:१४     सिबी अधिकारी

काठमाडाैं । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५...

  २०७६ माघ २४ गते १३:४९     सन्ताेष राेकाया

काठमाडौं । हिजो आशा मर्यो । आज जवानी मर्दैछ । भोली सपना मर्नेछन् । तर, २८ वर्षदेखिको पश्चिम सेती जलविद्युत आयोजना भने अहिले सम्म बन्न सकेन । यो निराशा, कुण्ठा र आक्रोश सुदूरपश्चिमवासीको हो...

  २०७६ माघ २३ गते १५:४४     विकासन्युज

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा २ नेपाली बैंकले १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एसजेभीएन लिमिटेडले बनाउन लागेको सो आयोजनामा नविल बैंकले ५ अर्ब...

  २०७६ माघ २३ गते १३:०२     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक...

  २०७६ माघ २३ गते १०:४०     राजाराम न्यौपाने

काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो...

  २०७६ माघ २३ गते ९:४४     विकासन्युज

भद्रपुर ।  झापाका अधिकांश क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत गरिएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको...

  २०७६ माघ २२ गते १४:२३     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार  गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले...

  २०७६ माघ २२ गते ११:२०     विकासन्युज

ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो ।...

  २०७६ माघ २१ गते १९:०९     राजाराम न्याैपाने

काठमाडौं । काठमाडौं– हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि अधिकांश नेपाली खुसी भए । आफ्नो गाउँठाउँमै नेपालकै पहिलो सुरुङमार्ग बन्ने भएपछि मकवानपुरवासी खुसी नहुने कुरै भएन । काठमाडौं–हेटौंडा सुरुङमार्गमा सर्वसाधारणको पनि सहभागित हुने भनियो ।...

  २०७६ माघ २१ गते १३:१७     सन्ताेष राेकाया

काठमाडौं । माघ १० गते मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गतको आइतेबारीमा तीन स्काभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँको क्षति भयो । सोही दिन झापाको सेतुमारीमा पनि अज्ञात समूहको आगजनीबाट शर्मा एण्ड कम्पनीको स्वामित्वमा...

  २०७६ माघ २१ गते १२:०७     विकासन्युज

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा निर्माण गर्न लागिएको शहीद स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ । शहीद उद्यान निर्माण समितिले सोमबार उनलाई प्रतिवेदन...

  २०७६ माघ २१ गते १०:४०     विकासन्युज

रारा । सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन...

  २०७६ माघ २१ गते ९:५२     विकासन्युज

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३...

  २०७६ माघ २० गते १०:०५     विकासन्युज

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल...

  २०७६ माघ २० गते ९:४४     विकासन्युज

काठमाडाैं । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान...