फोकस

  २०७३ फागुन १ गते १७:५६     नारायण पौडेल

काठमाडौं । चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्झौतालाई लत्याउँदै सरकारले भारतसँगको पेट्रोलियम पाइपलाईन विस्तार सम्झौताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको छ । नयाँ संबिधानको बिरोधमा भारतले नाका बन्दी लगाउँदा नेपालले चीनसँग आफ्नो कुल मागको...

  २०७३ फागुन १ गते १६:२८     विकासन्युज

काठमाडौं । साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने भएको छ । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर...

  २०७३ फागुन १ गते १४:४७     विकासन्युज

काठमाडौं । के तपाईसँग पुराना एटिएम कार्ड छन् ? त्यसो हो भने अब त्यो कार्डले काम गर्दैन । किन की सबै बैंक तथा वित्तिय संस्थाहरुले एटिएमको कारोबारलाई सुरक्षित बनाउन नयाँ एटिएम कार्ड ल्याउँदैछन् ।...

  २०७३ फागुन १ गते ११:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति...

  २०७३ फागुन १ गते ९:४८     विकासन्युज

काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ । अन्नपूर्ण केवलकारका...

  २०७३ माघ २९ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ कार्यसमित चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा डा सुनिल पन्त, डा विनोद आत्रेय, शुशील भट्ट, जेनिशा...

  २०७३ माघ २८ गते १३:३९     विकासन्युज

काठमाडौं । सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा ‘अटोलोन’ नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिएपछि सवारी साधनको व्यापारमा करिव २० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । सवारी कर्जा नियन्त्रणलाई अर्थतन्त्र...

  २०७३ माघ २८ गते १०:३७     विकासन्युज

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ६ महिनाको वैदेशिक व्यापारमा ४३० अर्ब घाटा व्यहोरेको छ । यसले नेपालको वैदेशिक व्यापारमा घाटाको ठुलो तस्विर देखाउँछ तर बिभिन्न ४८ वटा मुलुकसँगको वैदेशिक व्यापारमा भने नेपालले नाफा...

  २०७३ माघ २७ गते १४:५०     विकासन्युज

काठमाडौं । बैंकर्स संघले कर्जा लगानी घटाउने निर्णय गरेको छ । बजारमा तरलताको (लगानी योग्य पूँजी)को अभाव भएकाले तत्कालका लागि कर्जा लगानी घटाउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७३ माघ २६ गते १८:०८     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्चीवि नेपालले बैंक तथा वित्तीय संस्था सम्बन्धी संघ संस्थाको नेतृत्वलाई राष्ट्र बैंकमा ‘गलत बैकिङ अभ्यास गरेको भन्दै आक्रोस व्यक्त गरेको छन् । बैंकर्सलाई स्वनियममा चल्न र विवेकीय...

  २०७३ माघ २६ गते १५:५९     विकासन्युज

काठमाडौं । व्यवस्थापिका संसदले हालै पारित गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३’ मा गम्भिर भ्रष्टाचार भएको देखिएको छ । संसदले पुस २६ गते पारित गरेको यो ऐन राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रमाणीकरण...

  २०७३ माघ २६ गते १५:४१     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथ विकास आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको चोभार-सतुंगल खण्डको डिपिआर स्विकृतिका लागि मन्त्रालय पठाएको छ । आयोजनाले ६ दशमलब ६१८ किलोमिटर क्षेत्रको डिपिआर स्विकृतिका लागि बुधबारै मन्त्रालय पठाएको हो ।‘हामीले...

  २०७३ माघ २६ गते १०:५७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा मोनो रेलको काम अघि बढेको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काई रेलको निर्माणको सम्भाव्यता अध्ययन गर्न सिमेक्स इंक प्रालीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार सिमेक्स इंकले आगामी ३ महिना...

  २०७३ माघ २५ गते १४:४६     विकासन्युज

काठमाडौं । सरकारले वित्तीय क्षेत्रको फराकिलो आर्थिक वृद्धिमा योगदान पु¥याउन ५ वर्षे वित्तीय रणनीति पारित गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म वित्तीय क्षेत्र विकास रणनीति पास...

  २०७३ माघ २५ गते १४:२६     विकासन्युज

काठमाडौं । जग्गा हालसावी गर्ने क्रममा नापी कार्यालयका कर्मचारीले जग्गाधनीसँग मोटो रकम असुलिरहेका छन्  । हालसावीको क्रममा लालपुर्जा र जग्गाको वास्तविक अवस्थामा फरक परेमा नापीका कर्मचारीले जग्गाधनीलाई समस्याको रुपमा देखाउने र समस्या सल्ट्याउने नाममा...

  २०७३ माघ २५ गते १३:१०     नारायण पौडेल

काठमाडौं । सरकारले काठमाडौं–रसुवागढी विद्युतिय रेल मार्ग निर्माणमा सघाउन चीन सरकारलाई आग्रह गर्ने भएको छ । चीन सरकारको स्वामित्वमा रहेका बिभिन्न चीनियाँ कम्पनीले काठमाडौं–रसुवागढी रेलमार्ग निर्माण गर्ने प्रस्ताव अघि सारेपछि नेपालले भने चीन सरकारसँगै...

  २०७३ माघ २५ गते ९:५५     विकासन्युज

काठमाडौं । पयदायात्रा पर्यटन मजदुरको ज्यालामा ३० प्रतिशतले बृद्धि भएको छ । यो ज्याला बृद्धि गर्ने विषयमा विभिन्न चार वटा पर्यटन मजदुर संगठन र पदयात्रा व्यवसायीको संस्था टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)बीच सहमति...

  २०७३ माघ २४ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वटा बाणिज्य बैंकहरुमा सुक्ष्म अनुगमन गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले १३ वटा समुह खटाएर ती बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन गरेको गरेको हो ।‘१३ वटा बाणिज्य...

  २०७३ माघ २४ गते ११:१७     विकासन्युज

काठमाडौं । ”मुलुकमै धेरै रुचाईएका दुई सफल युवा उद्यमीहरु चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले माघ २१ गते ४ सय भन्दा बढी उद्यम शिलतामा प्रवेश गर्न...

  २०७३ माघ २४ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गर्न लागेको लामो दूरीको उडान क्षमता भएको जहाज (वाइडबडि) खरिदका लागि बैना रकम पठाउने अन्तिम तयारी गरिरहेको छ । निगमले २ वटा दुई सय ८० सिट...