फोकस

  २०७४ कार्तिक ५ गते ११:३४     छोटेलाल रौनियार

म पुँजी बजारमा प्रवेश गरेको छ वर्ष भयो । यसअघि ३५ वर्षसम्म गार्मेन्ट व्यवसाय गरेँ । मेरो उद्योगमा ४०० देखि ६०० कामदार हुन्थे । अरु धेरै गार्मेन्ट उद्योग बन्द हुँदा पनि मैले गर्मेन्ट उद्योग...

  २०७४ कार्तिक ३ गते ७:५२     विकासन्युज

काठमाडौं । वर्षकै सबैभन्दा बढी विजुली माग हुने लक्ष्मी पूजाको दिने १४९९ मेगावाट खपत भएको छ । यस वर्षको लक्ष्मी पूजाको दिन सबैभन्दा बढी विजुलीको माग ६ बजेर ३५ मिनेटमा भएको थियो । उक्त...

  २०७४ कार्तिक २ गते १८:०२     विकासन्युज

काठमाडौं । आज लक्ष्मी पूजाको दिन । साँझ देशभरी झिलिमिलि बत्ती बालिन्छ र खुशीयाली मनाईन्छ । लक्ष्मी पूजाको समयमा झिलिमिलि उज्यालो बाँढ्न र नेपालीहरुको खुशीयालीमा साथ दिन नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु खटिरहेका छन् ।...

  २०७४ कार्तिक २ गते १०:००     विकासन्युज

काठमाडौं । तिहारको अवसरमा हाम्रो देशमा सबैका घरमा लक्ष्मी पुजा हुने गरेको छ । तर एउटा अनौठो कुरा – धेरैलाई थाहा नहुन पनि सक्छ । विदेशमा पनि फरक फरक ढंगले लक्ष्मी पुजा गरिन्छ ।...

  २०७४ कार्तिक १ गते १६:१२     मञ्जरी पाैडल

काठमाडौं । सेयर बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । बजारमा १४ वटा कम्पनीले धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर निष्कासन...

  २०७४ कार्तिक १ गते १४:०८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म सरकारले कुल बजेटको १४ प्रतिशत मात्र खर्च गरेको छ । असोज ३१ गतेसम्म सरकारले १ खर्ब ७८ अर्ब ४४ करोड २४ लाख रुपैयाँको चेक काटेको छ ।...

  २०७४ कार्तिक १ गते ११:३७     विकासन्युज

काठमाडौं । के तपाईको गाई वा भैसीको फार्म छ ? यदि त्यस्तो हो भने दुग्ध प्रसोधन मेसिन किन्न सरकारले तपाईलाई ५० प्रतिशत अनुदान लिन बोलाएको छ । तर तपाईको फार्ममा २० वटा भन्दा बढि...

  २०७४ कार्तिक १ गते ८:३९     बाबुराम खड्का

काठमाडौं । उत्पादन विस्तार गर्न थप पुँजी चाहिएको भन्दै सञ्चालकले सञ्चालनमा रहेका दुई मदिरा उद्योगकाे ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेका छन् । निजी क्षेत्रबाट सञ्चालित हिमालय ब्रुअरी लिमिटेड र त्रिशक्ति डिस्टीलरीज प्रालिले आफनो...

  २०७४ असोज ३१ गते १९:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरु मध्ये ४२ वटा कम्पनीको सेयर कारोबार भोलि (कात्तिक १ गते)देखि बन्द हुने भएको छ । त्यसमा १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो...

  २०७४ असोज ३१ गते १७:२२     विकासन्युज

काठमाडौं । तिहार नजिकिएसँगै सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । तिहारमा धनत्रयोदशीका दिन द्रव्य (धनतेरास) जोड्ने विश्वास भएकाले सुनचाँदीको माग बढेको हो । लक्ष्मीपुजाको एक साता अगाडीदेखि सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । मंगलबार...

  २०७४ असोज ३१ गते १५:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले फोहर व्यवस्थापन प्लाण्ट जडान सहितको योजना ल्याउने उद्योगलाई मात्र कर्जा दिने नीतिगत व्यवस्था गर्न लागेको छ । यो व्यवस्था लागु भएपछि फोहर प्रशोधनको बेग्लै प्लाण्ट जडान गर्न थप लगानी...

  २०७४ असोज ३१ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ देखि भदौ ३० गतेसम्म निष्काशन गरेको एफपीओको मंगलबार बाँडफाँट भएको छ । कुल दुई अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको उक्त एफपीओमा...

  २०७४ असोज ३१ गते ११:३०     विकासन्युज

काठमाडौं । भूकम्प पीडित २५ सय परिवारलाई एकिकृत बस्तीमा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गरिनुपर्ने निष्कर्ष निकालेका २५ सय परिवारका लागि एकिकृत बस्ती विकासको प्रक्रिया अघि बढाइएको हो । ...

  २०७४ असोज ३१ गते ९:४३     विकासन्युज

...

  २०७४ असोज ३१ गते ५:२६     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा व्यवसायी भवन भट्ट विजयी भएका छन् ।  भट्ट भारी मतअन्तर सहित निर्वा्चित भएका हुन । मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाएका...

  २०७४ असोज ३० गते १७:५७     पवन तिमिल्सिना

काठमाडौं । मुलुकभर २५ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषिको व्यवसायीकरण नहुँदा सो भुभाग बाँझो रहेको विज्ञहरु बताउँछन् । नेपालमा करार खेती विषयक कानुन नहुँदा खेतीयोग्य जग्गाको सदुपयोग हुन...

  २०७४ असोज ३० गते १६:०२     विकासन्युज

काठमाडौं । एक महिनाकै अन्तरमा ६१५ जना व्यवसायी कारवाहीमा परेका छन् । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत गरेको बजार अनुगमनका क्रममा कर छल्ने ६१५ व्यवसायीमाथी कारवाही गरिएको हो । विभागले ३६ वटा कार्यालयबाट...

  २०७४ असोज ३० गते १५:०५     विकासन्युज

काठमाडौं । मुलुकको वित्तीय क्षेत्रको नियमन गर्ने अख्तियारी पाएको नेपाल राष्ट्र बैंकमा विगत तीन हप्तादेखि कर्मचारीको धर्ना जारी छ । कर्मचारी विनियमावली संसोधनको बिरोध गर्दै काँग्रेस र एमाले निकटका कर्मचारी युनियनहरुले गभर्नर र डेप्युटी...

  २०७४ असोज ३० गते १२:०९     भूमिका तिमल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने भएको छ । असार ३० देखि ८ गतेसम्म सम्पन्न महानगरपालिका नगरसभाको बैठकले नक्सा पास नगरि बनाइएका, नक्सा पास भन्दा बढि संरचना निर्माण...

  २०७४ असोज ३० गते १०:१६     विकासन्युज

काठमाडौं । आगामी सन् २०३० सम्म नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नती र दीगो विकास विकास लक्ष्य (एसडीजी) हासिल गर्न ठुलो रकम अभाव देखिएको छ । नेपालसंग पर्याप्त लगानी गर्न पुँजी नभएकाले दुबै लक्ष्य प्राप्त...