बैंक

  २०७९ पुष २३ गते १५:११     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सँयुक्त रुपमा देशव्यापीप्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्त रुपमा...

  २०७९ पुष २३ गते १४:२२     विकासन्युज

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्र सहित...

  २०७९ पुष २३ गते १३:४२     विकासन्युज

काठमाडौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् । शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुवै...

  २०७९ पुष २२ गते १७:५०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश...

  २०७९ पुष २२ गते १६:२८     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककाे एकिकृत काराेबार पुस २७ गते हुने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २७ गते बुधबार तय भएको जानकारी दिएको...

  २०७९ पुष २२ गते १४:३०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको छलफल चलेको छ । दुई बैंकबीच मर्ज हुन लागि विभिन्न समयमा छलफल भएको र केही दिनमा प्रारम्भिक सम्झौता गर्ने तयारी रहेको बुझिएको छ । लक्ष्मी बैंक...

  २०७९ पुष २२ गते १४:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गरेको छ । यसअघि कार्यान्वयनमा रहेको ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था र संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३’ लाई संशोधन...

  २०७९ पुष २२ गते १४:१२     सीआर भण्डारी

काठमाडौं । गत पुस १९ गते भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्याे । संस्थापक सेयरधनी रहेको भाटभटेनीले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार...

  २०७९ पुष २२ गते १३:४६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु(बिओके)को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । बैंकको ६ प्रतिशत अर्थात ६३ लाख ७५ हजार ३९६ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यससँगै, संस्थाको सो...

  २०७९ पुष २२ गते ११:१५     विकासन्युज

काठमाडौं । प्रभु र सेन्चुरी कमर्शियल बैंकको एकीकृत कारोबार मिति तय भएको  छ । प्रभु बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २६ गते मंगलबार तय भएको जानकारी दिएको हो । यस्तै, बैंकले एकिकृत कारोबार...

  २०७९ पुष २२ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दियो । सोही सुविधा प्राप्त गर्नका लागि झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरेका थिए...

  २०७९ पुष २२ गते ८:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले सुकेधारा, मङ्गलबजार, भरतपुर, पाँचखाल र विदुर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको हो ।...

  २०७९ पुष २१ गते १८:३१     विकासन्युज

काठमाडौं । नबिल बैंकले ग्रीनफाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई...

  २०७९ पुष २१ गते १५:१९     सीआर भण्डारी

काठमाडौं । बैंकरहरु यति बेला चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ । सोही कारण...

  २०७९ पुष २१ गते १२:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तय भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको...

  २०७९ पुष २१ गते ११:०८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता...

  २०७९ पुष २० गते १९:१८     विकासन्युज

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गर्ने भएकाे छ । बैंकले ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत स्वास्थ्य शिविर आयाेजना गर्न लागेकाे...

  २०७९ पुष २० गते १८:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीलाई बचाउनु पर्ने आजको आवश्यकता भएको बताएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतिले अहिले सहकारीमा...

  २०७९ पुष २० गते १४:३६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि गभर्नर महाप्रसाद अधिकारी चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार भएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकारीलाई बोलाएर छलफल गरेका थिए...

  २०७९ पुष २० गते १३:५२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार मिति तय भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको...