ठेक्का सम्झौता भएको १० महिनासम्म रघुगंगामा सुनसान, ३०८ मेगावाटका ११ आयोजना निर्माणको चरण

<p>म्याग्दी/एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगंगा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको निर्माण कार्य अघि बढाउन सिभिल ठेकेदार परिचालन भएको हो । नेपाल विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमताको यो आयोजना निर्माणका [&hellip;]</p>

Share News