बैंक खाता बन्यो सिन्डिकेटको तगारो, अर्को निर्णय गर्दै यसरी दिइयो व्यवसायीलाई रकम झिक्ने सुविधा (निर्णयसहित)

  २०७५ साउन ४ गते १५:५८     विकासन्युज

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि बैंक खाता तगारो बनेको छ । यातायात व्यवसायीको बैंकमा रहेको रकम सिधै राज्य कोषमा जाने भएपछि त्यसलाई जोगाउन सरकारले अन्तिम प्रयास गरेको छ ।

सिन्डिकेट विरुद्ध आक्रामक निर्णय लिएको सरकारले व्यवसायीको रकम राज्य कोषमा आउन नदिई घुमाउरो शैलिमा व्यवसायीलाई निकाल्ने व्यवस्था मिलाइएको छ । सरकारले पहिले गरेको निर्णयबाट पछि हट्दै व्यवसायीलाई रकम झिक्ने व्यवस्था गरेको हो । शुक्रबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले सामूहिक बैठकमा यातायात व्यवस्थापन सम्बन्धी ६ बुँदे निर्णय भएको हो ।

यस्तो छ मन्त्रिपरिषले गरेको निर्णयहरु

यो पनि हेर्नुहोस

२४५ यातायात व्यवसायीको साढे २ अर्ब रुपैंया जफत हुँदै, यसरी आउँदैछ राज्य कोषमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.