पाैने तीन अर्ब लागतमा बेलिब्रिज निर्माणसँगै राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै हुम्ला

<p>बाजुरा । हुम्ला जिल्ला एक महिनाभित्र  राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले [&hellip;]</p>

Share News