सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता ६०३ रुपैयाँ

<p>काठमाडौं । मंगलबार सानिमा माई हाइड्रो पावरको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत(१००%) हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६०३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । मंगलबार सानिमा माई हाइड्रो पावरको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत(१००%) हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६०३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ रहेको छ ।

Share News