२४ वटा नयाँ बीमा कम्पनी खोल्ने ५०० ठूला लगानीकर्ताको प्रस्ताव

  २०७४ वैशाख ३ गते १०:४७     विकासन्युज

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था गर्नु भन्दा पहिले नै २४ वटा बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भैसकेका थिए । तीमध्ये १६ वटा जीवन बीमा कम्पनी छन भने बाँकी ८ वटा निर्जीवन बीमा कम्पनी छन्, जहाँ ५०० भन्दा बढी ठूला लगानीकर्ताको नाम रहेको छ ।

यी कम्पनीका लगानीकर्ता को को हुन भन्ने खुल्दुली बजारमा छाएको छ । यी कम्पनीमा चन्द्र ढकालदेखि देवीप्रकाश भट्टचन, मोतिलाल दुगड, रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, आजाद श्रेष्ठ, कुशकुमार जोशी, अञ्जन श्रेष्ठ लगायत चर्चित लगानीकर्ताको नाम आएको छ ।

त्यस्तै, पशुपति मुराकादेखि सुरेन्द्रबीर मालाकारसम्म यी इन्स्योरेन्स कम्पनीका लगानी छन् । यी कम्पनीहरुले बीमा समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब चुक्ता पुँजी तोक्नु भन्दा अघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका हुन् । यी कम्पनीहरुले प्रारम्भमा चुक्ता पुँजी २० करोड वा सो भन्दा पनि कम राखेर कम्पनी दर्ता गरेका छन् । अब यी कम्पनीले लाइसेन्स पाउन निर्जीवनले एक अर्ब र जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनु आवश्यक छ ।

यी हुन लाईसेन्सका पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयर धनी

१) सानिमा इस्योरेन्स कम्पनी
हरेन्द्र प्रसाद जैसवाल, सुरेन्द्र महतो, वीरेन्द्र महतो, साम्बा लामा, विवेक दुगद, जीवनाथ लामिछाने, मोतिलाल दुगड, खेमराज लामिछाने, सानिमा प्रा. लि, मालचन्द्र दुगड, तेन्जींङ दोङडु नेपाली, साङ्ग दोर्जे लामा, नामखाङ्ग लामा, सोनाम ग्याछो, जुगल भुर्तेल, रंग नाथ पैडेल, कुमार कोइराला, दिलिप श्रेष्ठ, दुर्गा भण्डारी, बद्री प्रसाद ओझा, पङ्कज अधिकारी यस कम्पनीको संस्थापक रहेको उल्लेख गरिएको छ ।

२) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल
नगेन्द्र प्रसाद ढकाल, सागर मणि ढकाल, रुपेश श्रेष्ठ, जोत्सना देबि केडिया, ध्रुव प्रसाद रैला, राकेश प्रधानाङ्ग, अन्जलि सरावगी यस सम्पनीको संस्थापक लगानीकर्ताको सूचिमा छन् ।

३) काठमाडौं बीमा कम्पनी
रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, भुवनेश्वर प्रसाद शाह, बलराम न्यौपाने, दिनेश राज भट्टराइ, दिप प्रकास पाण्डे, महाविर गोयल, मधुसुदन अग्रवाल, गोपी कृष्ण सिकरिया, किरण शेखर अमात्य, वोदनाथ अधिकारी, नन्द किशोर घिरैया, प्रकाश शर्मा, रत्न लाल संघइ, सतिश न्यौपाने, सत्य नारायण मानन्धर, सुरेन्द्र बहादुर सिंह यस कम्पनीको प्रवद्र्धकको सूचिमा देखिएका छन् ।

४) बीन्नी इन्स्योरेन्स कम्पनी
एभरेष्ट इन्स्योरेन्स कम्पनी लि, हिमालयन सेक्युरिटिज एण्ड फाइनान्स लि, हिमालयन एक्जीम प्रा. लि, शम्भु प्रसाद वास्कोटा, मनोज कुमार सुबेदी, विपल प्रधान, डिल्ली प्रसाद उप्रेती, डम्बर बहादुर वम, सौरभ अमात्य यस कम्पनीको प्रवद्र्धकको सूचिमा छन् ।

५) कान्तिपुर बीमा कम्पनी
इन्द्र कुमार मास्के, शैलेश कोइराला, राजेन्द्र सिँह थापा, दमन ब.अमात्य, गोपाल सुन्दर लाल कक्षपती, आनन्द कृष्ण गोर्खाली, दशरथ लाल श्रेष्ठ, सुरेश बहादुर मल्ल, सुरेश बहादुर मल्ल, प्रकास श्रेष्ठ यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

६) जनरल इस्योरेन्स कम्पनी नेपाल
झपट बहादूर बोहरा, प्रेमनिधि ज्ञवाली, विश्वनाथ कंडेल, सि.वि. तामाङ्ग, लक्ष्मण ज्ञवाली, दिपेन्द्र कार्कि, रजनिश कूमार सिंह, भिम प्रसाद तूलाचन, कमल बहादूर के.सि, भरतराज ढकाल, चन्द्रेश्वर भट्टराई, कृष्णराज पराजूली, नरेश शंकर पालिखे, जिवन गौचन, यदूनाथ अधिकारी, मिलन कुमार वैद्य, भूवन बस्नेत, जनक बहादुर अधिकारी, रमण नेपाल, दिनेश शंखर पालिखे, ज्योती गौचन, बसन्त मल्ल, मधूवनलाल श्रेष्ठ, गोपाल घिमिरे, रिता रिमाल, मन बहादूर राई, दूर्गा प्रसाद घिमिरे, गोकर्ण राई, कविन्द्र लाल अमात्य, संजिव प्रधान, स्वरुप मरासिनी, विनोद कूमार श्रेष्ठ, विनितमणी उपाध्याय, उपेन्द्र पौडेल, खिलानाथ घिमिरे, राजेन्द्रदाश श्रेष्ठ, धन प्रसाद राई, कूमारी तामाङ्ग, लोक बहादुर श्रेष्ठ, गणेशभक्त साखस्, दिनेश बज्र, डा. सूवर्णलाल बज्राचार्य, मनमोहनकृष्ण श्रेष्ठ, मिन बहादूर गूरुङ्ग, कैलाश भक्त कारंजित, भरतलाल बज्राचार्य, राजेन्द्रलाल बज्राचार्य, नविनमूनि बज्राचार्य, नरेश गिरि, वेनूराम प्रधान, गोविन्दराज कोइराला, गोविन्द प्रसाद जोशी, पूष्पराज भण्डारी रहेका छन् । उनीहरुले विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ ।

७) अजोड इन्स्योरेन्स
उर्बशी देबी श्रेष्ठ, किशोर सुन्दर श्रेष्ठ, उदय सुन्दर श्रेष्ठ, अनिता जोशी, विमला लामिछाने, शिला भुषाल, जेविन मान श्रेष्ठ, महेश्वर मान डंगोल, कुल बहादुर गुरुङ्ग, दामोदर प्रसाद शर्मा पाण्डे, विनोद प्रसाद विष्ट, गोविन्द देव पन्त, दिलिप कार्की, निरजंग विष्ट, काजि गुरुङ्ग, रजनी विष्ट उपाध्याय, विन्दिया प्रधानाङ्ग, मधुसुधन प्रधानाङ्ग, विकेश प्रधानाङ्ग, रोडसो इन्भेष्टमेन्ट, विजय देव पन्त, योगेन्द्र रत्न बज्राचार्य, सिता पौडेल, मन्जु रायमाझी प्रसाई, सविता श्रेष्ठ, मोहनलाल सराफ, मिन मान श्रेष्ठ, रोशन श्रेष्ठ, सुभाष श्रेष्ठ, रचना गौचन, शरद कुमार नेउपाने, राजेन्द्र प्रसाद कायस्थ, सुनीता श्रेष्ठ, प्रनाथ के.सी, वुद्धि नारायण श्रेष्ठ, सज्जन राम भण्डरी, स्वरुप गुरुङ्ग कोने, दिपेन्द्र मल्ल, अनिता शिवाकोटी प्रसाई, राजेन्द्र कसजु, दिलिप कुमार प्रधान, लिलामणी न्यौपाने, भेष राज लोहनी, रमेश चन्द्र दाहाल, सुरेन्द्र कुमार कार्की, श्याम शुन्दर खेतान, निशा शर्मा, विक्रम प्रसाद श्रेष्ठ, सरित समशेर ज.व.रा, राजेन्द्र शाक्य, सविना मानन्धर,
इच्छा बहादुर वाग्ले, भोला प्रसाद पाठक, वृहत इन्भेष्टमेन्ट, रामकाजी गुरुङ्ग कोने, कर्मा वांगेल गुरुङ्ग, सुदर्शन नारायण जोशी, तेनजिन सोपा लामा, आजाद श्रेष्ठ, अञ्जन श्रेष्ठ, बैकुण्ठलाल रंजितकार, भिम राज रेग्मी, चन्द्र बहादुर राजभण्डारी, गणेश बहादुर श्रेष्ठ, हरि बाबु पन्त, कृष्ण बहादुर श्रेष्ठ, नारायण प्रसाद शर्मा, निराकार श्रेष्ठ, निरन्जन श्रेष्ठ, सुनिल कुमार गोशली, सुनिल श्रेष्ठ, टेकमान प्रधानाङ्ग,
लालकाजी गुरुङ्ग, चन्द्र प्रसाद ढकाल, गणेश बहादुर गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, महेन्द्र प्रसाद श्रेष्ठ, रविन्द्र प्रसाद कसजु, मनोज पुन, दोर्जे ग्याल्छेन लामा, सुवास चन्द्र राई, राजेन्द्र कुमार वाटाजु, प्रकाश आचार्य, मनोज कुमार श्रेष्ठ, प्रकाश के.सी, किरण के.सी, रोशन के.सी, कैलाश चन्द्र गोयल, महेन्द्र कुमार गोयल, श्रवण कुमार गोयल, सुशिला गोयल, रामेश्वर खत्री, मिन बहादुर गुरुङ्ग यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

८) मनकामना इन्स्योरेन्स कम्पनी
कामना गुरुङ्ग, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर, माछापुच्छ्रे व्रिक फयाक्ट्री, लक्षमण वाबु श्रेष्ठ, सुरेशप्रसाद आचार्य, राजुबाबु श्रेष्ठ, प्रकाश काजी तुलाधर, राजेन्द्र अर्याल, राजीव उपाध्याय, डा. लुना शर्मा, ध्रुव कुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, कैलाश चन्द्र गोयल, मनिष कुमार अग्रवाल, संजय कुमार अग्रवाल, श्रवण कुमार गोयल, देव राज राजभण्डारी, विरेन्द्र शाही,
सुकुन्तलाल हिराचन, धन्जय आचार्य, मोहन आचार्य, कमल प्रसाद ज्ञवाली, अमर बहादुर श्रेष्ठ, राजेन्द्र शाक्य, पू्र्णलाल हिराचन, चतुरानन्द बैद्य, चित्रलाल हिराचन, भिम राज रेग्मी, रमेश शर्मा, लोक हर्ष शाक्य, जीप छिरिङ्ग लामा, प्रविण कुमार ढुंगाना, ओम प्रकाश श्रेष्ठ, जयराम लामिछाने, अम्बिका श्रेष्ठ, भोला बिक्रम थापा, टाशी घले, विप्लव पौडेल, कान्छा गुरुङ्ग, रोनेश दाश श्रेष्ठ, सुनिल बहादुर मल्ल, दुर्गा प्रसाद आचार्य, राजेश बाबु श्रेष्ठ, अरुण श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ, सुधिर खत्री, यादव राज पाण्डे, परशुराम कुवर, खुमा प्रसाद अर्याल, रामेश्वर थापा, शतीस प्रसाद प्रधान, बनबारी लाल मित्तल, कुस कुमार जोशी, ज्ञानेन्द्र लाल प्रधान, चन्द्र प्रसाद ढकाल, किरण प्रकाश साखः, महेन्द्र बहादुर कार्की, किष्ट मेडिकल कलेज, गणेश बहादुर श्रेष्ठ, उद्धव पौडेल, राज बहादुर शाह, अर्जुन प्रसाद शर्मा, मनोजप्रसाद धिताल, कृष्ण मान रन्जितकार, शेखर राणा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

यी हुन १६ जीवन बीमा कम्पनीका लगानी कर्ता

१) स्टार लाइफ इन्स्योरेन्स कम्पनी
भवानी भक्त जोशी, प्रकास बहादुर श्रेष्ठ, नेपाल शेयर मार्केटस एण्ड फाइनान्स लि, स्टार सेभीङ्ग एण्ड कोअपरेटिभ, योगेन्द्र प्रसाद श्रेष्ठ, कार्य विनायक इन्भैष्टमेन्ट, बाशु भक्त जोशी, नरेश बहादुर मल्ल
शेर बहादुर पाण्डे, भाइ काजी श्रेष्ठ, सुदर्शन राज पाण्डे यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

२) सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी
प्रदिप कुमार श्रेष्ठ, सुरेन्द्र बहादुर बस्नेत, चन्द्र प्रसाद ढकाल, राजिव बिक्रम शाह, आङ छिरि शर्पा, हेमराज ढकाल, कैलाश प्रशाद सोरोहिया, बिकाश जबरा, सुमित कुमार अग्रवाल, बिरेन्द्र बहादुर बस्नेत, बिनोदराज ज्ञवाली, गणेस कुमार अग्रवाल, प्रदिप जंग राणा, प्रेम बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, किरण पाण्डे, शिवरत्न शारदा, सुधिर बाबु खत्री, अजय कुमार सत्याल, बिनोद खेतान, सजन खेतान, अशोक कुमार अग्रवाल, सन्दीप अग्रवाल, दिप प्रकाश पाण्डे, अनिता निराला, प्रकाश बहादुर श्वार, ताराचन्द्र खेतान, उदित काफ्ले, खेम बराल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

३) सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
राजेन्द्र शाक्य, सत्य नारायण क्याल, राजेन्द्र शाक्य, राजेन्द्र भगत, पवन प्रसाद मारवाडी, अनुप कुमार सँघई, ओम प्रसाद बन्सल, शुशिल कुमार धुरका, विमल कुमार अग्रवाल, रमेश चन्द संघइ, उषा कुमारी अग्रवाल, सुबाश कुमार अग्रवाल, प्रमोद अग्रवाल, नवल किशोर अग्रवाल, सन्जय अटल, सुमन कुमार क्याल, अरुण भगत, पुष्कर भक्त शर्मा, बिकाश कुमार क्याल,
अनुज क्याल, निरञ्जन प्रसाद क्याल, सुरेश कुमार क्याल, राजेश कुमार क्याल, कृष्ण मोहन क्याल, बबिता क्याल, महेन्द्र कुमार अग्रवाल, श्याम लाल सारवागी, ममता देबी झा, जीबन बाबु श्रेष्ठ, निलम अग्रवाल, पङकज कुमार संघइ, नीता शर्मा, पवन कुमार अग्रवाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

४) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी
सानिमा विकास बैंक, उपेन्द्र महतो, टेकराज निरौला, अरुण कुमार ओझा, जीवनाथ लामिछाने, निरज गोविन्द श्रेष्ठ, खेमराज लामिछाने, विनय कुमार श्रेष्ठ, घनश्याम थापा, रामकृष्ण शाह, दिपक कुमार खड्का, साम्बा लामा, सोनाम ग्याछो, प्रमा गोयन्का, निरन्जन रौनियार, साइनो इन्भेष्टमेन्ट प्रा.लि. को तर्फबाट हरेन्द्र प्रसाद जैसवाल, गोवा कटुवाल, रंगनाथ पौडेल, ऋषि प्रसाद रिजाल, छविलाल कुंवर, निता पौडेल, शिव प्रसाद घिमिरे, डा. जुगल भुर्तेल, डा. केशव प्रसाद आचार्य, पंकज अधिकारी, कुमार प्रसाद कोइराला, महेश राज गौतम, हरि शंकर श्रेष्ठ, नारायण प्र उपाध्याय, दिलिप श्रेष्ठ, दिनेश मणि श्रेष्ठ, बद्री प्रसाद ओझा, कुमार लम्साल, महेश घिमिरे, तुक प्रसाद पौडेल, निरज ढकाल, उषा खतिवडा, सुवर्ण दास श्रेष्ठ, तेज बहादुर चन्द, पवन कुमार आचार्य, सन्तोष कोइराला, बद्रीविशाल घिमिरे, भोजराज पौडेल, महेश्वर महर्जन, निर्जा राजभण्डारी, निशान्त के.सी यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

५) रिलायबल नेपाल लाइफ
अनिता शिवाकोटी, अशोक भट्टचन, बलराम बन्जारा, बासु देव काफ्ले, भाई काजी तिवारी, भेष राज लोहनी, भिष्म राज चालिसे, भुषण खनाल शर्मा, विमल श्रेष्ठ प्रधान, चिरञ्जीवी द्धा, देवी अधिकारी शर्मा, दिनेश निधी तिवारी, दिपक बाबु तिवारी, दिपेन्द्र कडरिया, दिपेश लम्साल, दुर्गा भट्टराई, दुर्गा प्रसाद घिमिरे एव राज भट्टराई, ग्लोवल एसोसिएट्स प्रा.लि, गेह नाथ ढुङाना, गोकर्ण राज पाण्डे, गोविन्द प्रसाद लोहनी, इन्दिरा श्रेष्ठ मास्के, इन्द्र प्रसाद लोहनी, झनक वहादुर रावल, जुली प्रधान, जुनी गुरुङ्ग, काली प्रसाद शर्मा सुवेदी, कल्पना उपाध्याय, कुमुदा तिवारी पन्त, लाल काजी गुरुङ, मचा काजी महर्जन, माधव कडेंल, मीना गुरुङ्ग, मोहना उपाध्याय, एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिसेज प्रा लि, नन्दा कुमारी प्रसाई, नारायण बाबु लोहनी, नारायण राज विष्ट, निलम भण्डारी जोशी, निरज श्रेष्ठ, निर्मला कुमारी बर्तौला, ओम हरी मान राजभण्डारी, पदम कुमारी लोहनी, प्रकाश जोशी, पूर्ण लाल श्रेष्ठ, पुरुषोत्तम पौड्याल, रविन्द्र जंग थापा, रविन्द्र मान श्रेष्ठ, राधेश्याम अग्रवाल, राधिका बिमली, राजा राम पाण्डे, राजन सिंह भण्डारी, रमेश प्रसाद नेपाल, रिलायवल इन्भेष्टमेन्ट वित्तिय संस्था लि, रेखा ओली, रेखा घिमिरे, रिता कुमारी खनाल, रोड सो इन्भेष्टमेन्ट प्रा. लि, रोमा शर्मा, रुपेन्द्र पौडेल, सजना पौड्याल, संगिता प्रसाई, सन्तोष अग्रवाल, शम्भु नाथ गौतम, शेर बहादुर बुढाथोकी, शिला कुमारी पोख्रेल, शिव कुमार श्रेष्ठ, कृष्ण इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट कन्सल्टीङ्ग प्रा.लि, शुभा पाण्डे, सुभलाभ इन्भेष्टमेन्ट प्रा.लि, स्वदेश गुरुङ्ग, सुन्दर प्रसाद कडेंल, सुरज राज पन्त, सुरज श्रेष्ठ, सुरेन्द्र भण्डारी, राम कुमार शिवाकोटी, स्वस्तीक बिजनेस एण्ड डेभलपमेन्ट प्रा.लि,  टिका राम चापागाँइ, उर्मिला कुमारी पोखरेल, जयन्ती लोहनी खनाल, प्रज्ञा लोहनी यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

६) रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
वर्षा अग्रवाल, सुबोध तोदी, अशोक कुमार तोदी, श्याम सुन्दर रुंगटा, पवन कुमार अग्रवाल, जय प्रकाश अग्रवाल, राहुल अग्रवाल, श्याम सुन्दर अग्रवाल, भरत कुमार अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, ऋषिराम अग्रवाल, बिरेन्द्र कुमार शाह, जगदिश कुमार अग्रवाल, सिद्धा्र्थ बैंक, पवन कुमार अग्रवाल, रामजी लाल अग्रवाल, संदिप कुमार अग्रवाल, राहुल कुमार अग्रवाल, राजकुमार अग्रवाल, पबन कुमार अग्रवाल, अमित कुमार वेगानी, कमल कुमार वेगानी, मेगना कर्पोरेट सेक्युरिटिज, पुष्पा देवि केडिया, ताराचन्द्र केडिया, सबिता केडिया, मनोज कुमार केडिया यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

७) स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी
टेम्पल क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि,  फस्ट इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल प्रालि, अरेन्ज क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि, सत्येन्द्र प्यारा श्रेष्ठ, ओम सिंह, बरुण लोहिया, प्रविण लोहीया यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

८) इन्टरनेशनल लाइफ इन्स्योरेन्स कम्पनी
शंकर लाल अग्रवाल, विष्णु प्रसाद न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, टिकाराम न्यौपाने, शाहिल अग्रवाल, सावर मल अग्रवाल, सुशील कुमार शर्मा, जिवन कुमार अग्रवाल, अशोक कुमार बैद्य, अशोक कुमार अग्रवाल, आत्मराम मुरारका, पशुपति मुरारका, प्रदिप मुरारका, शिरिष कुमार मुरारका, शुलभ अग्रवाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

९) आइएमई लाइफ इन्स्योरेन्स कम्पनी
किशोर महर्जन, सृजना जोशी, फिजो नेपाली, इन्टरनेशनल मनि एक्सप्रेस प्रालि, चन्द्र प्रसाद ढकाल, निमिषा इन्भेष्टमेन्ट प्रालि, ग्लोबल बैक लिमिटेड,हेमराज ढकाल, प्रभु फाइनान्स लि, प्रभु इन्भेष्टमेण्ट प्रालि, ईश्वर प्रकाश जोशी, नविन श्रेष्ठ, संजय अधिकारी, उत्तम प्रसाद भट्टराई, जीवन कुमार अर्याल, ऋषिराम अर्याल, सुरज कुमार श्रेष्ठ, बसन्त अधिकारी, स्मृती गुरुङ्ग, पु्ष्प मान श्रेष्ठ, हरिहर ढुंगाना, धन बहादुर शेरचन, संदिप अग्रवाल, ठाकुर प्रसाद खनाल, राजेश कुमार अग्रवाल, सुनिल कुमार सिंघी, योगेश्वर ढकाल, पवन कुमार अग्रवाल, ज्ञान बहादुर जिसी, अनिता धिताल, मन्दिरा बस्नेत, सुर्योदय उर्जा प्रालि, अश्विनी कुमार आचार्य, योजना इन्भेष्टमेन्ट प्रालि, व्यास कुमार शर्मा, मनोज अधिकारी, कृष्ण कुमार श्रेष्ठ, प्रदिप कुमार अग्रवाल, हिमांशु धनावत, राजन राज डंगोल, नित्यानन्द पाण्डेय, अमर कुमार भट्टराई, सुधिर ज्ञवाली, अनिल अर्याल, माधव प्रसाद घिमिरे, राजेश कुमार जालस, कौशिल्यादेवी तुल्सियान, बद्रीनाथ गौतम, सरोजा हाडा, जानकी प्रसाद शाह, विष्णु प्रसाद उपाध्याय यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

१०) माहालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
जीवन बाबु श्रेष्ठ, राकेश अग्रवाल, अनिता मल्लीक, शशि रंजन कलवार, महालक्ष्मी फाइनान्स लिमिटेड, मोहन राज जोशी, विनिता उपाध्याय, उमेश लाल श्रेष्ठ, सरिता भट्टराई, गौरव मित्तल, बबिता कुमारी श्रेष्ठ, मोहन लाल अग्रवाल, राम चन्द्र पोखरेल, दिपक कुमार रौनियार, अनु भट्टराई, बृष बहादुर बस्नेत, मनोज कुमार, सुजन कुमार काफ्ले, सबिन देवकोटा, तारा चन्द खेतान, सुरेश सापकोटा, संगिता गिरी, अनुपमा कुमारी सिग्देल, ऋचा भट्टराई (जोशी), डेविन श्रेष्ठ, रवि कुमार टिवडेवाल, दिनेश प्रकाश बस्नेत, चन्द भट्ट, भोज राज जोशी, प्रजीत राज पराजुली, शिवजी प्रसाद शाह कलवार, गीता देवी रौनियार, मनोरंजन रमन शर्मा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

११) एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स कम्पनी
सिताराम प्रसाद तुल्स्यान, दिपक राज काफ्ले, पृथ्वी राजभण्डारी, शालिकराम वेल्वासे, सरिता भण्डारी, गुरु प्रसाद खतिवडा, सकला गुरुङ, सन्ध्या ढकाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

१२) लक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
अविन वानिया, सविन वनिया, महेद्र कृष्ण श्रेष्ठ, बबिता खेतान, चन्द्र प्रकाश खेतान, अशोक गुप्ता, म्यूच्युयल ट्रेडिङ्ग, भुवनेश्वर शाह, हिमालय सेक्यूरिटिज एण्ड फाइनान्स, हिमालय एक्जीम, निरंजन पन्त, प्रकाश शर्मा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

१३) लाइफ इन्स्योरेन्स कम्पनी कान्तिपुर
शैलेन्द्र कुमार श्रेष्ठ, दिनेश राज भट्टराइ, सिद्धी मान बस्नेत, रुप ब.खड्का, डा. मदन कुमार दहाल, विश्वकरण जैन, प्रकाश नारायण मानन्धर, सुरेन्द्र ब.सिंह, जुगल किशोर टीवडेवाला यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

१४) ग्लोबल लाइफ इन्स्योरेन्स कम्पनी
बलराम न्यौपाने, उतर मान लामा, प्रा. डा. जयकृष्ण पाठक, गोबिन्द दाश श्रेष्ठ, प्रकाश मान तुलाधर, दुर्गा ब.श्रेष्ठ, राजेश काजि श्रेष्ठ, सुरेन्द्र बिर मालाकार यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

१५) जीवनधारा लाइफ इन्स्योरेन्स
विधामान राजभण्डारी, पसन्न राजभण्डारी, कृष्ण कपाली, जतन दुगडा, विकाश दुगडा, कुमद कुमार, दुगडा, विभुत गल छाजेड यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.