सेयर बजारमा हरियाली, ७४ अंकले बढ्यो नेप्से

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार ७४.४० अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७४.४० अंकले बढेर २५९४.६२ अंक कायम भएको हो । अहिलेसम्म ३५ लाख ८४ हजार ५५७ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब ३२ करोड ३१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।