नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सूचीकृत

  २०७७ श्रावण ३२ गते ३:४८       विकासन्युज


काठमाडौं । नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कोषको आइतबार मात्रै २९ लाख ५८ हजार ७ सय १३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।

यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भइ दोश्रो बजारमा खरिद बिक्री शुरु हुने छ ।