रैराङ हाइड्रोपावरको मंसिर १६ गते बुक क्लोज

  २०७६ मार्ग ४ गते १२:३७       विकासन्युज

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको आगामी मंसिर १६ गते बुक क्लोज हुने भएको छ । हाइड्रोले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

यस कम्पनी आगामी मंसिर २७ गते १५औं तथा १६औं वार्षिक साधारणसभामा जाँदै छ ।