२०७६ कार्तिक २९ गते ११:१३ विकासन्युज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । संस्थाको ६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।
समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३०७.५५ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.