२०७६ मार्ग ४ गते १२:३७ विकासन्युज
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको आगामी मंसिर १६ गते बुक क्लोज हुने भएको छ । हाइड्रोले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।
यस कम्पनी आगामी मंसिर २७ गते १५औं तथा १६औं वार्षिक साधारणसभामा जाँदै छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.