१३ प्रतिशत लाभांश वितरण गर्ने सबैको लघुवित्तको घोषणा

  २०७६ भाद्र ३० गते ३:५१       विकासन्युज


काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रहेको छ ।