सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता र डष्टबिन वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम आयोजना गरेको फाइनान्सले बताएको छ । कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीहरुलाई एक थान कपि, … Continue reading सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता र डष्टबिन वितरण कार्यक्रम सम्पन्न