वृद्धभत्ता खारेज गरौं, मान्छेलाई गरिब हुनबाट जोगाऔं- डा विश्वास गौचन

काठमाडौं । अर्थविद डा विश्वास गौचनले वृद्धभत्ता खारेज गर्नुपर्ने बताएका छन् । सरकारले वृद्धभत्ता पाउनेको उमेर सीमा ७० वर्षबाट घटाएर ६८ वर्ष बनाएकोमा असन्तोष जनाउँदै उक्त भत्ता खारेजी नै गर्नु हितकर भएको तर्क गरेका छन् । आगामी साउनदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर सीमा ६८ वर्ष बनाउने कार्यक्रम सहित सरकारको बार्षिक बजेटलाई प्रतिनिधिसभाले अनुमोदन … Continue reading वृद्धभत्ता खारेज गरौं, मान्छेलाई गरिब हुनबाट जोगाऔं- डा विश्वास गौचन