महालक्ष्मी लाइफले वीरगञ्जमा सम्पन्न गर्यो बीमा जागरण राष्ट्रिय अभियान

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासंग-महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा ८० जना सहभागी रहेका थिए । उक्त प्रशिक्षण प्रकाका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक सिताराम धिमालले दिएका थिए । क्षेत्रिय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यीय जिल्ला जागरण समिति गठन भएको हो … Continue reading महालक्ष्मी लाइफले वीरगञ्जमा सम्पन्न गर्यो बीमा जागरण राष्ट्रिय अभियान