महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम, सातवटै प्रदेशमा दिने तयारी

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले कर्मचारीलाई आज (फागुन २० गते) काठमाडौंको लेण्डमार्क होटलमा उक्त तालिम दिएको हो । वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैरकानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट … Continue reading महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम, सातवटै प्रदेशमा दिने तयारी