शुरू भयो ‘युवासंग महालक्ष्मी लाईफ’ अभियान, इन्स्योरेन्सले छुट्यायो २० लाख रूपैयाँ बजेट

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । इन्स्योरेन्सले धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ‘काम गरी आय … Continue reading शुरू भयो ‘युवासंग महालक्ष्मी लाईफ’ अभियान, इन्स्योरेन्सले छुट्यायो २० लाख रूपैयाँ बजेट