बीमा संस्थानमा प्रशासक बन्न ५ जनाको आवेदन

<p>&nbsp; काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्न ५ जनाले दरखास्त दिएका छन् । प्रशासन हुन दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापा रहेका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाएको छ ।</p>

 

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्न ५ जनाले दरखास्त दिएका छन् ।
प्रशासन हुन दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापा रहेका छन् ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाएको छ ।

Share News