फुडमाण्डुको ‘बडा धमाका’ योजना सार्वजनिक, ५० प्रतिशतसम्म छुट

<p>काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले विजयादशमीको अवसरमा ‘बडा धमाका’ योजना सार्वजनिक गरेकाे छ । &#x200d;बडा धमाका याेजनाअन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन् । फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्ने जानकारी दिइन् । [&hellip;]</p>

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले विजयादशमीको अवसरमा ‘बडा धमाका’ योजना सार्वजनिक गरेकाे छ ।

‍बडा धमाका याेजनाअन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन् ।

फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्ने जानकारी दिइन् ।

ग्राहकले परिवार र साथीभाइसँग फुडमाण्डुको एप वा वेबसाइटबाट दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने फुडमान्डुले जनाएकाे छ ।

Share News