कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा उम्मेदवार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनका उद्धब पौडेलले भन्दा ७३० मतभार बढी मतभार ल्याएर निर्वाचित भएका हुन् । कुल खसेको मतमा सिटौलाले ५२९२ र प्रतिस्पर्धी पौडेलले ४५६२ मत प्राप्त [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा उम्मेदवार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनका उद्धब पौडेलले भन्दा ७३० मतभार बढी मतभार ल्याएर निर्वाचित भएका हुन् ।

कुल खसेको मतमा सिटौलाले ५२९२ र प्रतिस्पर्धी पौडेलले ४५६२ मत प्राप्त गरेका छन् ।

Share News