मन्त्रिपरिषद्‌ बैठक बस्दै

<p>काठमाडौं । आज मन्त्रिपरिषद्‌को बैठक बस्दैछ । आज साँझ ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्&#x200d;न लागेको हो । कोभिड-१९ रोकथाम र नियन्त्रणबारे केन्द्रित रही बैठकले थप केही महत्वपूर्ण निर्णय गर्न सक्&#x200d;ने बताइएकाे छ ।</p>

काठमाडौं । आज मन्त्रिपरिषद्‌को बैठक बस्दैछ । आज साँझ ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्‍न लागेको हो ।

कोभिड-१९ रोकथाम र नियन्त्रणबारे केन्द्रित रही बैठकले थप केही महत्वपूर्ण निर्णय गर्न सक्‍ने बताइएकाे छ ।

Share News