उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

<p>काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक समेत रहेका श्रेष्ठलाई आईतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।</p>

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक समेत रहेका श्रेष्ठलाई आईतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

Share News