मन्त्रिपरिषद् बैठक आज बस्दै

<p>काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बिहिबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको हाे । आज दिउँसो १२ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । &nbsp;</p>

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बिहिबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको हाे ।

आज दिउँसो १२ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

 

Share News