टोयोटाको नयाँ गाडी अब जनकपुरको श्रेया अटोमोबाईल्समा, एकदिनमै ७ वटा गाडि बुकिङ्ग

<p>जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र उद्घाटन भएको हो । उक्त अटोमोबाईल्सले जनकपुरमा हालसम्म २५ वटा गाडि बिक्री गरिसकेको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु [&hellip;]</p>

जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र उद्घाटन भएको हो ।

उक्त अटोमोबाईल्सले जनकपुरमा हालसम्म २५ वटा गाडि बिक्री गरिसकेको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।

Share News