गरिमा बिकास बैंकले १० प्रतिशत व्याजदरमा अटोलोन दिँदै, १२ बर्ष भित्रमा तिरे पुग्ने

<p>काठमाडौं। गरिमा विकास बैंकले यूनाईटेड टेर्डस् सिन्डिकेट्स तथा आधिकारीक डिलरहरुबाट खरिद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा १०.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटोलोन) दिने भएको छ । बैंकले टोयटा गाडी खरिदका लागि १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने भएको हो । यस सम्बन्धमा बैंक र यूनाईटेड टेर्डस्बीच सम्झौता भएको छ । बैंकका [&hellip;]</p>

काठमाडौं। गरिमा विकास बैंकले यूनाईटेड टेर्डस् सिन्डिकेट्स तथा आधिकारीक डिलरहरुबाट खरिद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा १०.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटोलोन) दिने भएको छ ।
बैंकले टोयटा गाडी खरिदका लागि १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने भएको हो ।

यस सम्बन्धमा बैंक र यूनाईटेड टेर्डस्बीच सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल र यूनाईटेडका तर्फबाट महाप्रबन्धक महेशकुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

Share News