तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

  २०७७ आषाढ़ ११ गते १:२१       विकासन्युज


काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १ सय ६१ रुपैयाँ तोकिएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता एक सय ८० रुपैयाँ रहेको थियो ।