मिर्मिरे लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ आषाढ़ ३ गते ६:४२       विकासन्युज


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै ५ लाख ७९ हजार ५ सय ३८ कित्ता बोनस सेयर थपिएको हो ।