नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ ज्येष्ठ ३२ गते ७:१८       विकासन्युज


काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार ७४ हजार ६ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।