कृषि विकास बैंकको बोनस सेयर सूचीकृत

  २०७६ चैत्र २ गते १२:२७       विकासन्युज

काठमाडौं । आइतबार कृषि विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ५४ लाख ९ हजार ३ सय १७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।