बोनसपछि मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

  २०७६ फाल्गुन २७ गते ११:३४       विकासन्युज

काठमाडौं । मंगलबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १८.५२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३९१.४८ रुपैयाँ तोकिएको छ ।