ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत

  २०७६ फाल्गुन २२ गते २:२४       विकासन्युज

काठमाडौं । बिहीबार ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ३९ लाख ५२ हजार ५ सय ४९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।